हाइकूहरु


१.
प्रेम दिवस ।
किन अटाउँदैनन् ।
लखन थापा ।
२.
बम बिस्फोट ।
सरकार मौन छ ।
म जिउँदै छु ।

३.
भिजेको आँखा ।
आमाको अनुहार ।
छोरो निठ्ठुरी ।
४.
शब्द गुजुल्टो ।
उकुसमुकुस उ ।
सायद कवी ।

५.
लोकतन्त्र रे ।
चमेरो मयुर् बन्यो ।
घर नछोड्नु ।
६.
बैशालु शहर् ।
एड्सले पीडित छन् ।
डाक्टरहरु ।

७.
चाँदनी रात ।
सर्किट घोक्दै होला ।
इन्जिनियर ।
८.
मेरो नेपाल ।
मनग्य जलस्रोत ।
लोडसेडिङ ।

Share This:

Add to FacebookAdd to DiggAdd to Del.icio.usAdd to StumbleuponAdd to RedditAdd to BlinklistAdd to TwitterAdd to TechnoratiAdd to Yahoo BuzzAdd to Newsvine

5 Responses to हाइकूहरु

  1. आकार says:

    मैले माने यी हाइकुहरुलाई ! अत्यन्त सटिक तर अत्यन्त जटिल विषयहरु छन् । व्यङ्ग्य जमेको छ है ! :)

  2. AsoC says:

    dhanyabad aakar jee .. :)

  3. Sarita(saru) says:

    JHAKAS! TAPAI KO MIND LAI MANNAI PARCHHA. KASTO LEKHNA JANEKO HO.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.