कुर्सी


उसलाई देखेर कुर्सी खुशी भयो र मरिमरी हांस्यो । “किन हांसेको ?” उसले सोध्यो ।
“कुइन्टलको मान्छे बोक्दाबोक्दा थाकेर हत्तु परेको थिएं । उसको ठाउंमा तपाईं दुब्लो, पातलो, र कम तौल भएको मान्छे देखेर खुशी भएको नि।” कुर्सिले भन्यो ।
“ए” उसले यत्ती मात्रै भन्यो ।
तर कुर्सिको खुशी धेरै दिन टिकेन । उसको दुखी हुनेक्रम बिस्तारै बढ्दै गईरहेको थियो।          
                                             लेखक: हरिप्रसाद भण्डारी

Advertisements

One thought on “कुर्सी

  1. raju rai

    छोटो तर धेरै उत्कृष्ट र धेरै अर्थमा आज भोलिको कुर्सी प्रथालाई पेच हानेको छ जस्तो लाग्यो मेरो ब्यक्तिगत सोचाइमा ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )