तितो जिन्दगी


तितो जिन्दगी अझ धेरै चाट्नु छ ।
भावुकतामा डुबेर कोमल मुटु साट्नु छ ।

माया प्रिती भन्नु मात्रै, भ्रम नै हो आखिर,
वाचा बन्धन बांधेर फेरी पनि ढाट्नु छ ।

सकिदैन च्यात्न सम्बन्धको जालो यहाँ,
छुराजस्तो वचन झिकी जबर्जस्ती काट्नु छ ।

पिउंदापिउदै जिन्दगीका अपुर्व ति रसहरु,
नपुगेर भरे फेरी सोमरसले मात्नु छ ।

तेरो मेरो भन्नु मात्रै, आखिर कस्को के छ र
मरेपछी आफुलाई बगरमा छाड्नु छ ।

तितो जिन्दगी अझ धेरै चाट्नु छ ।
भावुकतामा डुबेर कोमल मुटु साट्नु छ ।

Advertisements

One thought on “तितो जिन्दगी

  1. bhuwan (apaawad)

    yasatai ho jindagi: kahile somaras ta kahile neeras. ho sachai nai maya ra jindagi dui chhutai aayam, dui chuttai destiny: Both works as antagonist. Man chooyo ho marco jyu…………………………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )